प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् । “हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा […]

सम्बन्धित सामग्री

जाजरकोटमा आगो निभाउन पुगेका समितिका अध्यक्षको मृत्यु

जाजरकोटमा आगो निभाउने पुगेका एक जनाको जलेर मृत्यु भएको छ। भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो।...

आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु

दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए। नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साढे ११ बजेतिर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मजदुरीका लागि भारत काम गर्न गएका नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेक

आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो लगाउँदा एक महिलाको मृत्यु

विराटनगर : आफ्नो शरीरमाथि मट्टीतेल खन्याएर आगो लगाउँदा एक महिलाको मृत्यु भएको छ।विराटनगर ९ बस्ने अन्दाजी ६५ वर्षीया अमराउ देवी कोठारीले आज आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आफ्नै घरको बैठक कोठामा जलेर मृत्यु भएको भन्ने खबर आएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी टोली खटिएका थिए।आफ्नो शरीरमा के कारणले आगो लगाइन् भन्ने विषयमा अनुसन्धान  भईरहेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। 'आफैँ शरीरमा मट्टीतेल ख

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा, २६ फागुन । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दा माथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा […]

जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]

आगो ताप्दा जलेर महिलाको मृत्यु

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

आगो निभाउने क्रममा एक जनाको मृत्यु

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।

मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

एजेन्सी-  भारतको मध्य प्रदेशस्थित एक अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न […]

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

पाल्पा : वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका–४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजाली छन्।सिंजालीको शनिबार दिउसो आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। स्थानीय दानसिंगा सामुदायिक वनमा आगलागी भएपछि उनी निभाउन पुगेका थिए।आगो बढ्दै गएपछि दिउँसो करिब चार बजे उनको सोही ठाउँमा जलेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको