आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु

दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए। नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साढे ११ बजेतिर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मजदुरीका लागि भारत काम गर्न गएका नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेक

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा जलेर मृत्यु

बर्दिया, बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको छ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगोले जलेर दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा

आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाल्पामा आगोले जलेर एक जनाको मृत्यु

पाल्पाको रिब्दीकोटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विको आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । खरले छाएको घरमा एक्कासि आगलागी हुँदा उनी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घटना आइतबार बिहान ५ बजेको हो ।

आगो ताप्ने क्रममा जलेर मृत्यु

माथागढी गाउँपालिका-३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा, २६ फागुन । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दा माथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा […]

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा-  माथागढी गाउँपालिका ३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । उनको लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।  उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए। कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको […]

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

पाल्पामा आगो ताप्ने क्रममा जलेर एक जना महिलाको मृत्यु

पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दा माथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते […]

सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा विद्युत् सट भई घरमा आगो लाग्दा दुई बालिकाको जलेर मृत्यु भएको छ।कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो। घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका