कोरियाबाट कोरली गाई

काठमाडौं, पुस ८ । दक्षिण कोरियाबाट नेपाल आउने जहाजमा प्रायः वैदेशिक रोजगारीमा गएका नेपाली युवा फर्किन्थे। तर शुक्रबारको दृश्य भने फरक थियो। कोरियाबाट आएको कार्गो जहाजमा नेपाली युवा होइन, कोरली गाई थिए। नेपाली युवाले दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याइरहेका बेला सरकारले कोरली गाई पनि भित्र्याएको दृश्य निकै रोचक देखिन्थ्यो। कोरली गाईसँगै केही साँढे पनि थिए। कोरियाबाट […]

सम्बन्धित सामग्री

एउटा कवि

सडक पेटीनिर हिंडिरहेछ हवाइ चप्पल पड्काँउदै प्याटप्याट प्याटप्याट मूल सडकभरि दगुरिरहेछ विज्ञानहरु त्यही चप्पलको धुन पछि पछि डाँडाघरे तीर्थराज जवान कोरली गाई बिक्री गरी लागेको छ धीरेन्द्र शास्त्रीको दरबार भेट्न उसको अपाङ्ग छोराको उपचार गर्ने विज्ञान अन्धविश्वासको चितामा दन्दनी जलिरहेछ स्वर्गीय कविले आफ्नो तस्वीरमा लागेको हार आधा चुँडेर लगाइदिन्छन् आधुनिक डाक्टरको गलामा अनि बाँकी आधा […]

पाँच सय परिवारलाई कोरली गाई वितरण गर्ने लक्ष्य

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो ।

विषाक्त घाँस खाँदा चितवनमा एउटै फार्मका सातओटा गाई मरे, १० लाख बराबरको क्षति !

चितवन । विषाक्त घाँस खाएका कारण भरतपुरमा एउटै गोठका सातओटा गाईबस्तु मरेका छन् । भरतपुर–११, नयाँकिरण टोलस्थित शुभ नारायणी गाई फार्ममा रहेका माउ बच्चा गरी ११ ओटा गाईमध्ये सातओटा गाई मरेका हुन् ।  फार्मका सञ्चालक शिव लामिछानेले गत आइतबार दिउँसो १२ बजेतिर घाँस खुवाएर दिउँसो २ बजेतिर पानी खुवाउने बेलामा गाई बिरामी भएको थाहा पाएको बताए । त्यसपछि घरायसी उपचार गरे पनि ठीक नभएपछि भेटेरिनरी अस्पतालमा खबर गरेको उनको भनाइ छ । त्यसपछि प्राविधिक आएर स्वास्थ्य जाँच गर्दा पनि ठीक नभएको लामिछानेले बताए ।  उनले आफ्नो फार्ममा आइतवार साँझ पाँचओटा र सोमवार साँझ दुईओटा गाई मरेको बताए । गाईमा र्‍याल काड्ने, जिब्रो बाहिर निकाल्ने र पेट फुल्ने समस्या देखिएपछि ढलेको र त्यसपछि मरेको उनको भनाइ छ । ‘दुईओ टा ब्याउने बेला भएको माउ, तीनओटा दुहुनो र दुईओटा कोरली गाई मर्याे,’ उनले भने, ‘अब त मेरो गोठ नै रित्तियो ।’  गोठमा रहेको अर्को कोरली गाई पनि बिरामी मंगलबारदेखि परेको छ । ‘गाई पाल्न थालेको १६ वर्षसम्म यस्तो समस्या खेप्नु नपरेको उनले बताए । गाई मर्दा करीब १० लाख रुपैयाँ क्षति भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि विषाक्त घाँसकै कारण गाई मरेको बताएको छ । ‘घाँस नै विषाक्त परेको जस्तो देखिन्छ,’ विज्ञ केन्द्रका प्रमुख सुशील केसीले भने, ‘त्यसबाहेक अन्य कुनै समस्या देखिएको छैन ।’ पोष्टमार्टम गरेर हेर्दा पनि अन्य समस्या केही नदेखिएको उनले बताए । घाँस नै विषाक्त भएपछि घाँस खाएका गाई मरेको र नखाएका जति बाँचेको उनले जानकारी दिए ।

कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाडौं : दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरूलाई वितरण गरिएको छ।हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो।दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो।हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ। हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै

दक्षिण कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाण्डाै - दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरुलाई वितरण गरिएकाे छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट ल्याइएका होलिस्टिन फ्रिजन जातका गाई सिन्धुलीकाे कमलामाई नगरपालिकाका किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । यी गाई पौष ७ गते कोरिय...

दक्षिण काेरियाबाट ल्याइएका शुद्ध नश्लका गाई नेपालमा वितरण

काठमाडाैँ- दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरूलाई वितरण गरिएको छ। हेफर इन्टरनेसनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो। दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र […]

कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

दक्षिण कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालका किसानहरूलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनलद्वारा नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्

कोरियाबाट कोरली गाई

नेपालका गाई–भैंसीको दूध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दूध दिने वंशाणुगत गुण भएका गाई र प्रजनन क्षमता राम्रो भएका साँढे ल्याइएको मन्त्रालयले जनाएको छ।

फेरि गाईवस्तु जोड्दैछन् महोत्तरीका किसान

काठमाडौँ,२४ साउन । गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र एउटा बहर (वयस्क हुँदै गरेको बाछा) जोडे । आवश्यकताले हलगोरु नै चाहिएको भए पनि अहिले आर्थिक अवस्थाले नदिएपछि थारूले एक÷एकवटा कोरली र बहर जोडेको हो । […]