सिंहदरबारमा सार्वजनिक धारा

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।

सम्बन्धित सामग्री

सिटीजन्स बैंकद्वारा सौराहा चोकमा खानेपानीको धारा जडान

चितवन । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले रत्ननगरको सौराहा चोकमा खानेपानीको सार्वजनिक धारा जडान गरेको छ ।  बैंकले रत्ननगर खानेपानी तथा उपभोक्ता संस्थालाई फिल्टर सहितको खानेपानीको धारा आज हस्तान्तरण गरेको हो । बैंकको रत्ननगर शाखा प्रमुख मधु खनालले रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्याललाई खानेपानीको धारा हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय जनता, बजारमा किनमेल गर्न आउने नागरिक तथा यात्रीहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरेको शाखा प्रमुख खनालले बताए । उनले महिलालाई लक्षित गरेर साउनको हरेक सोमबार बैंकले नयाँ खाता खोल्ने महिलालाई उपहारको व्यवस्था गरेको समेत जानकारी दिए । रत्ननगर खानेपानीका अध्यक्ष अर्यालले भानु चोक, निपनी चोक, बकुलहर चोक, सौराहा चोक, टाँडी चोक र बेल्सी चोकमा सार्वजनिक धारा सञ्चालनमा रहेको जानकारी दिए । यसअघि लुम्बिनी बैंकले रत्ननगरको टाँडी चोकमा धारा जडानका लागि लगानी गरेको थियो । रत्ननगरमा रहेको २ ओटा धारा बैंकले लगानी गरेको र बाँकी चारओटा धारा संस्थाकै लगानीमा सञ्चालनमा ल्याइएको खानेपानीका सचिव प्रताप डल्लाकोटीले जानकारी दिए ।

'भोट माग्दा पानी दिन्छौँ भन्नेले जितेपछि फर्केरै हेरेनन्'

दाङ :  तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको  कुवाको पानी खाँदै आएकी छन्।गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्। उनले निर्वाचनको बेला नेताहरू  भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा

सिंहदरबारमा सार्वजनिक धारा

काठमाडौं, चैत १८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गरे। उनले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना […]

हराउँदै सार्वजनिक धारा र कुवा

हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।

सहरमा छैनन् सार्वजनिक धारा

एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

वाग्मती मुहानकै नागरिकलाई खानेपानीको सकस

काठमाडौं उपत्यकाको सभ्यताको स्रोत पवित्र वाग्मती नदीको शिरोभाग, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको क्षेत्र भए पनि गोकर्णेश्वर नगरपालिका वडा नं १ को केही भागका स्थानीयले अहिले पनि खानेपानी पाउन सकेका छैनन् । पानीकै लागि बिहान ३ बजेदेखिनै सार्वजनिक धारा, कुवा तथा वाग्मती नदीमा धाउन स्थानीय बाध्य छन् । सुन्दरीजल क्षेत्र भएकाले खानेपानी पाउने आसमा यहाँ …

रत्नपार्क, बालाजु र स्वयम्भुमा एटिएमले दिन्छ पिउने पानी

काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ । ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो । काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ । त्यसो नभए चुपचाप बस्नुपर्छ । यसअघि राजधानीमा नागरिकले सहजरुपमा पानी पिउन पाउने अवस्था थिएन । पसलमा खरीद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महङ्गो हुने गरेको छ ।     प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई मध्यनजर गरेर सरकारले काठमाडौँ ...

https://nagariknews.nagariknetwork.com/social-affairs/265281-1594035562.html

विस २०७३ चैत १६ गते सुर्खेत बराहताल गाउँपालिका–८, कुनाथरीस्थित भान्सा कोठामा पसेको निहुँमा भीमबहादुर विक कुटिए । २०७४ असार १६ गते सुर्खेत लेकवेशी नगरपालिका–९, स्थित रामजालीडाँडाकी टीकाकुमारी मिजारले सार्वजनिक धारा छोएको निहुँमा गालीगलोज खेप्नु पर्यो । उनीलाई कुटपिटसमेत गरियो ।

स्विजरल्याण्ड पार्कमा गोर्खे अचार !

नैकाप भञ्ज्याङबाट उकालो लाग्दा बाटोको छेउछाउमा लटरम्म आरु र आरुबखडा । छेउछाउमा लहलह मकै र फर्सीमुन्टा । टनेलभित्र गोलभेंडा, घिउसिमी, करेला र अरु व्यवसायिक तरकारी खेती । साँघुरो, तर पिच र ग्राभेल गरिएको बाटो । ठाउँठाउँमा कलकल पानी झर्दै गरेका सार्वजनिक धारा । जति उकालो चढ्यो, उति रमाइलो । हाम्रो गन्तव्य थियो – स्विजर...