विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक

काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ। […] The post विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

आज आइसिसी विश्वकप ट्रफी सार्वजनिक गरिँदै

काठमाडौँ । आइसिसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मङ्गलवार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहे पनि खराब मौसमका कारण प्रदर्शनी रोकिएको थियो । आज ट्रफीलाई पुनस् सगरमाथा र गोक्यो पुर्‍याइने क्यानले जनाएको छ । अस्ट्रेलियामा आयोजना हुने विश्वकप […]

आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो  ।  ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ

विश्वकप ट्रफी आज सगरमाथा आधार शिविर पुर्याइँदै

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो।  ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान स

सगरमाथा आधारशिविर लगिँदै पुरुष टी–२० विश्वकपको ट्रफी

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई भोलि सगरमाथाको आधारशिविर लगिनेछ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी (भोलि) मंगलबारदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान साढे ११ बजेदेखि प्रदर्शनीमा राखिने जानकारी गराए।ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथा

विश्वकप ट्रफी सगरमाथा आधार शिविर पुर्याइने

काठमाडौं : आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपको ट्रफी टुर अहिले जारी छ। यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्‍याउने जनाइएको छ। मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाइएको छ।३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्ने छ। नेपालमा दुई दिन राखिने ट्रफिलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका

विश्वकप क्रिकेटको ट्रफी सगरमाथा आधार शिविरदेखि जनकपुरसम्म लगिने

काठमाडौँ - अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । तालिका अनुसार अगस्ट ३० अर्थात भदौ १४ गते विश्वकपको ट्रफी नेपाल आइपुग्नेछ । ट्रफी नेपालमा भदौ १५ सम्म राखिने छ । सोही क्रममा ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार ...

विश्वकप ट्रफीको रिप्लिका सगरमाथा लगायत अग्ला शिखरमा पुर्‍याइने

सेभेन समिट फर फिफा वल्र्डकप २०२२ नाम दिएर अभियानको थालनी गरिएको अभियानले जानकारी दिएको छ । अभियानले हिमालहरुको आरोहणपछि उक्त ट्रफी, झण्डा साथै आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु फिफा वर्ल्डकप २०२२ को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

विश्वकप ट्रफीको रिप्लिका सगरमाथा लगायत अग्ला शिखरमा पुर्‍याइने

सेभेन समिट फर फिफा वल्र्डकप २०२२ नाम दिएर अभियानको थालनी गरिएको अभियानले जानकारी दिएको छ । अभियानले हिमालहरुको आरोहणपछि उक्त ट्रफी, झण्डा साथै आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु फिफा वर्ल्डकप २०२२ को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।