विश्वकप क्रिकेटको ट्रफी सगरमाथा आधार शिविरदेखि जनकपुरसम्म लगिने

काठमाडौँ - अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । तालिका अनुसार अगस्ट ३० अर्थात भदौ १४ गते विश्वकपको ट्रफी नेपाल आइपुग्नेछ । ट्रफी नेपालमा भदौ १५ सम्म राखिने छ । सोही क्रममा ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार ...

सम्बन्धित सामग्री

विश्वकप ट्रफी आज सगरमाथा आधार शिविर पुर्याइँदै

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो।  ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान स

विश्वकप ट्रफी सगरमाथा आधार शिविर पुर्याइने

काठमाडौं : आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपको ट्रफी टुर अहिले जारी छ। यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्‍याउने जनाइएको छ। मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाइएको छ।३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्ने छ। नेपालमा दुई दिन राखिने ट्रफिलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका