निगमले नारिता सेक्टरमा उडान थप्यो

काठमाडौं  । नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान भर्दै आएकोमा आउँदो मे १ तारिकदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १ सय ४० यात्रु एवं शुक्रबारको उडानमा जम्मा १ सय २० जना यात्रु मात्र बोक्न […]

सम्बन्धित सामग्री

इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने

इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो। तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु हुन लागेकाे हो। उडान बिहीबार गर्ने बताइएको छ। नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन्। इजिप्ट एयरले यस वर्ष ७१ विदेशी […]

काठमाडौं जापान नारिता थप उडान हुने

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं जापान नारिता सेक्टरको उडान थप गरेको छ। काठमाडौं देखि जापानको नारितामा साताको दुई उडान हुँदै आएकोमा मे १ तारिख अर्थात यही बैशाख १८ गतेदेखि साताको तीन उडान भर्ने निगमले जनाएको छ। आज विज्ञप्ति निकालेर निगमले आईतबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान सञ्चालन गरिने जानकारी दिएको हो। यात्रुको चाप र मागको तुलनामा सिट संख्याको उपलब्धता निकै कम भएकोले उडान थप गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

काठमाडौं-जापान रुटमा अब साताको तीन उडान हुने, भाडा दर कति ?

१२ वैशाख, काठमाडौं । काठमाडौं-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमले अहिले काठमाडौं-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार […]

मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने

नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।  उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुना

वाइडबडी मर्मतपछि उडान सुरु, न्यारोबडी अझै अनिश्चित

नेपाल वायुसेवा निगमको ग्राउन्डेड कलसाइन ९एन–एलवाई वाइडबडी ए३३० जहाजले बिहीबारदेखि उडान सुरु गरेको छ । मंगलबार काठमाडौंबाट नारिता (जापान) उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको थियो । बिग्रिएको जहाजमा चेकजाँच...

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो ।

पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने

निगमले आगामी जनवरी महिना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।