फागुन तेस्रो सातादेखि नेपाल वायु सेवा निगमले नारिता उडान गर्ने, अन्तिम कागजपत्र बुझायो

काठमाडौं। नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि काठमाडौं-नारिता उडान सुरु गर्ने भएको छ। जापानको नारिता उडानका लागि निगमले शुक्रबार

सम्बन्धित सामग्री

नेपाल एअरलाइन्सकाे रेसुङ्गा–काठमाण्डाै तालिका परिवर्तन

गुल्मी – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ ।रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाण्डौ आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्याे दिनकाे तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयाे । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएकाे छ ।यसअघि निगमले मङ्गलवार रेसुङ्गा वि...

उडान 'डिले' भएपछि निगमले छानबिन समिति गठन गर्‍याे

काठमाण्डाै – मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाण्डाै आउन तय भएको जहाजको उडान 'डिले' भएको विषयमा नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले छानबिन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको (एन-एकेडब्लू) न्यारोबडी जहाज आज मङ्गलवार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा 'क्रु' अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान '...

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ सुरु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले सोमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् …

नेपाल एयरलाइन्सले साउदीको रियादमा सिधा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको […]

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले

काठमाण्डो – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसा...

धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।  महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।  ...

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनः नियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो ।ग्राउन्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको वि

वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

आजबाट अन्तर्राष्ट्रिय उडान- १७ गतेबाट आन्तरिक

कोरोना भाइरस संक्रमणदर कम हुँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संचालन गर्नेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आज (असार १० गते)बाट अन्तर्राष्ट्रिय उडान हुँदैछ भने आन्तरिक १७ गतेदेखि । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४ मा नेपाल वायु सेवा निगम (नेपाल …