स्याङ्जा । नेपालको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी कृषिमा आबद्ध छन् । बर्सेनि बाली लगाउने समयमा रासायनिक मलको अभावले पीडित हुने गरेका स्याङ्जाका किसानलाई भैरहवाबाट मल ल्याउने पछिल्लो समझदारीले केही राहत दिने देखिन्छ । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको […]