अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ । सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स […]

सम्बन्धित सामग्री

अनुदानको मलमा कालोबजारी, ६७ बोरा अवैध मल बरामद

सिरहा– सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ ।  कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल बिक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।  स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरूपमा उपलब्ध […]

रासायनिक मल कालोबजारी गर्ने भक्तपुरको एक पसलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलमा धमाधम छापा

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी - NepaliPatra

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले […]

रासायनिक मलको कालोबजारी

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा ३ महिनाअघि शारदा नगरपालिका–१ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका अध्यक्ष प्रवीण घर्ती पक्राउ परे । माघ ५ गते बाग्चौर नगरपालिका–११ पानीखोलामा रा१क १३६३ नम्बरको मिनीट्रकमा ल्याइएको अवैध रासायनिक मल बेच्दै गरेको अवस्थामा स्थानीय दिनेश ओली पक्राउ परे ।

मल कालोबजारी गरेको भन्दै बाराको कृषि सहकारीमा शिलबन्दी

१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो । किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा […]

रासायनिक मल कालोबजारीको अभियोगमा सहकारीका अध्यक्ष पक्राउ

रासायनिक मलमा कालोबजारी गरेको अभियोगमा प्रहरीले जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका लिमिटेडका अध्यक्षलाई पक्राउ गरेको छ । शारदा नगरपालिका १३ लेखटाकुरा घर भएका अध्यक्ष प्रवीण घर्तीमगर पक्राउ परेका हुन् ।

रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्।...

मलमा कालोबजारी गरेको आरोपमा बाराबाट दुई व्यवसायी पक्राउ, ५५ बोरा मल नियन्त्रणमा

वीरगंज। निर्धारित मूल्य भन्दा बढी असुल्दै रासायनिक मल बिक्री वितरणमा कालोबजारी गरेको आरोपमा बारामा शनिबार दुई जना व्यवसायी पक्राउ परेका छन्।

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।

अनुदानको मलमा व्यापक कालोबजारी

वीरगञ्ज । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी)  ७ सय रुपैयाँमा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा ८ सय रुपैयाँमा बिक्री गरेको पाइएको छ ...