अविरल वर्षाले काटेको धान भिजाए पछि…

२ कात्तिक, गोरखा । केही दिनयताको अविरल वर्षाले गोरखामा धानबालीमा ठूलो क्षति भएको छ । गोरखाको बारपारसुलिकोट गाउँपालिका वडा-५ मा पाकेको धान काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्दा क्षति पुगेको   स्थानीय किसानहरुले बताएका छन् । काटेर थन्क्याउन बाँकी रहेको धान भिजेर नष्ट भएको उनीहरुले बताएका छन् । वर्षाको पानी तर्काउन किसानहरुले पानी परिरहेकै समयमा […]

सम्बन्धित सामग्री

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।...

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ […]

गाई काटेको आरोपमा दुई जना पक्राउ

रोल्पामा गाई काटेको अभियोगमा  गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

मुस्ताङमा गोरु काटेको आरोपमा पाँचजना पक्राउ

काठमाडौँ – गोरु काटेको आरोपमा मुस्ताङ प्रहरीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट पाँचजनालाई पक्राउ गरेको छ। मासु खाने प्रयोजनका लागि उनिहरुले गोरु काटेको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाई काटेको अभियोगमा एकजना पक्राउ

संखुवासभा, ८ साउन । गाई काटेको अभियोगमा एकजना पक्राउ परेका छन् । मादी नगरपालिका ९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेकोखबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको […]

गाई काटेको आरोपमा पुरुष पक्राउ

भोजपुर, १५ बैशाख । गाई काटेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान […]

गाई काटेको अभियोगमा पक्राउ

बाँकेमा  गाई काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।