अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ […]

सम्बन्धित सामग्री

कुन बार दाह्री काट्दा कस्तो फल मिल्छ ?

मानव जीवनमा विभिन्न धर्म, संस्कृति, समुदायहरूमा आआफ्नै प्रचलनहरू रहेका छन् । धर्मशास्त्रमा के गर्न हुने र नहुने तथा कुन कामले शुभ र अशुभ फल दिन्छ भन्ने विषयमा चर्चा गरिएको पाइन्छ । मानव जीवनका हरेक नियमहरू हुन्छन् । यस्तै नियममध्ये कपाल काट्ने, दाह्री काट्ने, नङ काट्ने, नाक छेड्ने, कस्तो पहिरन लगाउने, कस्तो मुद्रा धारण गर्ने जस्ता […]

कपाल काट्न कुन बार शुभ हुन्छ ?

हिन्दु धर्मशास्त्र अनुसार साताको केही बारलाई कपाल काट्न वा नङ, दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई अत्यन्तै शुभ मानिएको छ । बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई वेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी […]

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

काठमाडौं । दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ । मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन तथा रङ लगाउनका लागि नाईकोमा जान्छन् । तर […]

काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो । नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि

अबदेखी कपाल र दाह्री काटेको २ सयसम्म

नेपाल नाई संघले काठमाडौं उपत्यका समितिले उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ।

आध्यात्मिकता, सद्गुरुहरू र सरहरू

‘मन, वचन र कर्मले एउटै सोच्नु, हुनु’ व्यावहारिक रूपमा मैले बुझेको आध्यात्मिकता यही हो। मेरो कल्पनाको गुरुको भौतिक स्वरूप सद्गुरुसँग मिल्छ।लामो दाह्री, लामो कपाल, उहाँको लवाइ मलाई सिकाइएको गुरुको आकृतिसँग ठ्याक्कै मेल खान्छ। यसैभन्दा म सर्ट पेन्ट लगाएको, लामो कपाल र दाह्री नभएको विद्वानलाई गुरु भन्दा पनि सर भनेको सुहाएको जस्तो मान्छु। अनि मेरो कल्पनाको […]

तालिबानद्वारा अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध

तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ। हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्नप्रतिबन्ध लगाइएको हो।उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही हजामहरूले पनि आफूहरूलाई त्यस्तै निर्देशन दिइएको बताएका छन्। एक हजामले भने‚ ‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्।’दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले हजामहरूल

दाह्री काट्दा के नगर्ने?

– गालामा साबुन दलेर कपाल काट्ने गर्नाले दाह्री राम्रोसँग नकाटिने, छाला क्रमशः बिग्रिदै जाने गर्छ। त्यही भएकाले सेभिङ क्रिम नै लगाउनुपर्छ।

दाह्री-कपाल लामो भएको 'चोर' खोजिरहेको प्रहरीको केरकारमा परेपछि ...

त्यसरी केहीबेरको केरकारपछि ती प्रहरीमध्ये एकले ठूलो पदका प्रहरीलाई फोन गरे, ‘यहाँ एउटा केटा भेटियो, लामो कपाल छ, दाह्री पनि पालेको छ के गर्ने?’

आफै, परिवार र छिमेकीको सहयोगमा यसरी कपाल र दाह्री काटे कतिपयले - BBC News नेपाली

लकडाउनका कारण कपाल र दाह्री काट्दा नौलो अनुभूति बटुलेको कैयौं व्यक्तिहरूले बताएका छन्।