काठमाडौं। विद्युतिय प्रयोगलाई बढाउने भन्दै आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाइने भएको छ। प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि महाअभियोग सिफारिस समितिले अध्ययन सुरु गरेको छ। काठमाडौंको फोहोर बोकेका गाडी सिसडोलमा अड्किएपछि प्रहरी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लैजाने तयारी भएको छ। र आजदेखि४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नपाईने भएको छ।