सुनसरी / इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहित ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सामान्य कार्यक्रमका बिच आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन आएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा एक...