माछा मार्दै स्थानीयवासी

कैलालीको धनगढी उपमहानगरपलिका–२, कल्भर्टमा माछा मार्दै स्थानीयवासी ।  

सम्बन्धित सामग्री

ऐलानी जग्गा कब्जा गर्न जसपाका नेताले यसरी बनाए योजना

सर्लाहीको मलंगवास्थित खुटौनाको डेढ बिगाहाको दुई वटा ऐलानी पोखरीलाई पुरेर त्यसलाई अर्काको नाममा नामसारी गर्न लागेको रहस्य खुलेको छ । यो प्रकरणमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सांसद प्रमोद साहको नाम पनि मुछिएको छ । त्यसको मुख्य योजनाकार नै साह रहेको स्थानीयवासी बताउँछन् ।खुटौनाका बासिन्दा रामगोपाल यादवले भने, ‘महारानी ब्रहमबाबा पोखरी हाम्रो पुर्खौली पोखरी हो, हाम्रा हजुरबुबाहरुले त्यो पोखरी पञ्चायत (गाउँपालिका) मा दिइसक्नु भएको थियो । पछि गाउँपालिकाले त्यो पोखरीमा माछा ठेक

माछा मार्ने क्रममा दुईको मृत्यु

काठमाडौँ,३० जेठ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी […]

तनहुँमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु

माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने  क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए ।दुवैजना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बिर आँखा अगाडि झल्झली घुमिरहेको छ ।” मृतकका आ

तनहुँमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु

तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए ।

इँटा उद्योगको ज्यादतीविरुद्ध स्थानीय आन्दोलित

झापा : इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन्। कचनकवल–६ बनियानीमा रहेको इँटाभट्टाबाट पीडित भएको भन्दै स्थानीयले निश्चल दाहालको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरेका छन्।इँटा उद्योगबाट स्थानीयवासी पीडित बनिरहेको विषयमा विभिन्न सञ्चारमाध्यमले पटकपटक समाचार प्रकाशन तथा प्रशारण गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले कचनकवल वातावरण संरक्षण तथा संवर्द्धन संघर्ष समिति गठन गरेको हो।सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखर

पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

सिरहा । सिरहाको लहानमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गसँग टाँसिएको लक्ष्मण ललिता मावि स्कुल नजिकै रहेको सार्वजानिक  पोखरीमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीमा माछा मार्न गएका स्थानीयवासी बिन्दु शहनीले पानीमा डुविरहेको अवस्था शव देखेपछि प्रहरीलाई...

माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो

२८ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी अन्दाजी ३५ वर्षीया काली बेदी खुनाकाे शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी …