माछा मार्ने क्रममा दुईको मृत्यु

  काठमाडौँ,३० जेठ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी […]

सम्बन्धित सामग्री

तनहुँमा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।

माछा मार्न गएका दुईको मृत्यु – देशसञ्चार

तनुहँ – तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ। आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही