विराटनगर महानगरवासीलाई ३० युनिट बिजुली नि:शुल्क गर्ने कांग्रेसको वाचा, के छ संकल्प पत्रमा ?

विराटनगर : नेपाली कांग्रेसले विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने घरधुरीको बिजुलीको बिल तिरिदिने घोषणा गरेको छ। कांग्रेसको विराटनगर महानगर कार्यसमितिले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा संकल्प पत्र सार्वजनिक गर्दै महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको हो। संकल्प…

सम्बन्धित सामग्री

विराटनगरमा कोइरालाको संकल्प : ताररहित सडक, ३० युनिट बिजुली नि:शुल्क

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार नागेश कोइरालाले ५९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । मेयरमा उम्मेदवारी दिएका उनले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेका हुन् । कोइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा जटिल शल्यक्रियाका लागि मेट्रोसिटी अस्पताल निर्माण गर्ने, प्रति महिना ३० युनिटसम्म विजुली खपत गर्ने महानगरबासीसँग शुल्क नलिने, नगर बस सञ्चालन गर्ने, […]