जुम्ला– कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उद्देश्यका साथ मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने नाक्च्या भञ्ज्यााङ नाका खोल्न माग गरिएको हो । जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेकी […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्न आवश्यक रहेको बताएका छन्। आफूमाथि छानबिन हुने भएपछि प्रतिक्रियामा अर्को कुनै फाइल खोल्न माग गर्ने...
चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यासबासीले तिंकर नाका खोल्न माग गरेका छन् । कोरोना भाइरस देखिएसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिंकर नाका बन्द छ ।
नाका...
२६ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको […]
काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ । आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला […]
वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो ।अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा […]
काठमाडौं, जेठ ५ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक भ्रमण सकेर आफ्नो गन्तव्यमा जान नपाएकाले त्यस्ता पर्यटकको विवरण […]
४ जेठ, काडमाडौं । पर्यटन व्यवसायीले चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न सीमित संख्यामा भएपनि नियमित उडान खोल्न माग गरेका छन् । सरकारले नेपालमा अन्तर्राष्ट्रिय सेड्यूल उडान बन्द भएको छ । तर, दूतावासहरुको पहलमा नेपालबाट पुनः चार्टर्ड उडान गरी विदेशी नागरिकका लागि जहाज उपलब्ध गराउन शुरु गरिएको छ । चार्टर्ड उडान विवादास्पद हुने र विदेशी […]
परासी । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो । कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ । महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिर