सरकार मर्निङ वाक खोल्ने, प्रहरी बाटो छेकेर रोक्ने

'म समाचार पढेर मर्निङ वाक गर्न बिहानै निस्किएको थिएँ। तर प्रहरीले मलाई रोक्यो। हामीलाई एक डेढ घण्टा होल्डमा राखिदिन्छौं पनि भन्नुभयो,' महर्जनले सेतोपाटीसँग भने,'मैले समाचारमा आएको कुरा पनि देखाए।

सम्बन्धित सामग्री

बाटोमा लत्रेको तार पन्छाउन खोज्दा युवकको ज्यान नै गयो

ललितपुर- बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा मंगलबार बिहान एक जना युवकको मृत्यु भएको छ। मर्निङ वाक जाने क्रममा घर नजिकै लत्रिएको थ्री फेजको बिजुलीको तारबाट करेन्ट लाग्दा ती युवकको ज्यान गुमेको ललितपुर प्रहरी एसएसपी सिद्धिविक्रम शाहले बताएका छन्। उनका अनुसार गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु स्याङताङ बिहान सधैझैँ मर्निङ वाकका […]

‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोह समातियो

मर्निङ वाकमा निस्किने महिलाहरूलाई सुनियोजित ढंगले पछ्याएर सिक्री लुट्ने (चेन स्न्याचिङ) पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले आठवटा श्रृंखलाबद्ध ‘चेन स्न्याचिङ’ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोह समातियो

मर्निङ वाकमा निस्किने महिलाहरूलाई सुनियोजित ढंगले पछ्याएर सिक्री लुट्ने (चेन स्न्याचिङ) पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले आठवटा श्रृंखलाबद्ध ‘चेन स्न्याचिङ’ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।

हात्तीको आक्रमणबाट बर्दीयामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बारबर्दिया–७ मा हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए। पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको […]

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया- बर्दियाको बारबर्दिया-७ मा जंगली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। पूर्व-पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।

बर्दीयामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो। पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको...

कुश्माका होटेल व्यवसायी तुलाचन सम्पर्कविहीन

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा होटेल सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन बिहीबारदेखि सम्पर्कविहीन छन्।मुस्ताङ घर भई कुश्मामा मुस्ताङ होटेल सञ्चालन गर्दै आएका उनी बिहीबार बिहान करिब ६ बजे ‘मर्निङ वाक’का लागि निस्केको भए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी घर नफर्किएपछि परिवारले प्रहरीले खोजीका लागि निवेदन दिएका छन्।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले तुलाचनको खोजी कार्य तीव्र पारिएको बताए। मोबाइल एक्टिभेसनको आधारमा खोजी गर्दा

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई ‘मर्निङ वाक’का समयमा बिहीबार...

लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्नेलाई कारबाही

पर्वत : लकडाउनको उल्लंघन गर्दै ‘मर्निङ वाक’मा निस्केका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले कारबाही गरेको छ। प्रशासनले कोरोना भाइरस (कोभिड १९) पैmलन सक्ने जोखिमका कारण विशेष गरी बजारमा बसोबास गर्दै आएका आम नागरिकलाई ‘मर्निङ वाक’मा समेत नजान भन्दै सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै मंगल...

मर्निङ वाक होइन, पुस अप गर्नुस् –सशस्त्र प्रहरीको सजायँ

सरकारले घोषणा गरेको लक डाउनलाई उल्लंघन गर्दै बिहीबार विहान मर्निङवाक गर्ने व्यक्तिहरुलाई सशस्त्र प्रहरीले 'पुस अप' गराएर सजायँ दिएको छ । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई पुस अप गराएर सजायँ दिएर अवदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो ।