लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्नेलाई कारबाही

पर्वत : लकडाउनको उल्लंघन गर्दै ‘मर्निङ वाक’मा निस्केका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले कारबाही गरेको छ। प्रशासनले कोरोना भाइरस (कोभिड १९) पैmलन सक्ने जोखिमका कारण विशेष गरी बजारमा बसोबास गर्दै आएका आम नागरिकलाई ‘मर्निङ वाक’मा समेत नजान भन्दै सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै मंगल...