दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमालेका उम्मेदवारले अग्रता बनाएका छन्।
पछिल्लो मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्काले ८५० र उपमेयरका उम्मेदवार स्यानी चौधरी ८७१ मत ल्याउनु भएको छ ।
गठबन्धनका मेयर पदका कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ८२६ र उपमेयर पदमा गठबन्धनका समाजवादीका जोगबहादुर रानाले ६१७ मत ल्याउनु भएको छ ।