तुलसीपुर उपमहानगर : गठबन्धनलाई पछि पार्दै एमाले अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा दाङको तुलसीपुर

सम्बन्धित सामग्री

दाङमा एमाले कार्यकर्ताद्वारा भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गरी हस्तान्तरण

रुपन्देही । दाङमा एमाले कार्यकर्ताद्वारा भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गरी हस्तान्तरण गरेका छन् । कार्तिक १७ गते रातीको भूकम्पले पूर्ण रूपमा क्षति भएको दाङको तुलसीपुर उपमहानगर वडा नं १४ को डवाङपुरमा रहेको सोमलाल चौधरी घर नेकपा एमालेको टोलीले टिनसहितको टहरा निर्माण गरी हस्तान्तरण गरेको हो । घर निर्माणका लागि नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण […]

उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर

काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकातर्फ नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । देशका ११ उपमहानगरपालिका मध्ये कांग्रेसले नेपालगन्ज, बुटवल र इटहरी उपमहानगर गरी तीनवटा उपमहानगरको नेतृत्व हात पारेको हो । यस्तै, नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकासहित दाङकै तुलसीपुर उपमहानगर र बाराको कलैया उपमहानगरमा जित हात […]

उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकातर्फ नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । देशका ११ उपमहानगरपालिका मध्ये कांग्रेसले नेपालगन्ज, बुटवल र इटहरी उपमहानगर गरी तीनवटा उपमहानगरको नेतृत्व हात पारेको हो । यस्तै, नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकासहित दाङकै तुलसीपुर उपमहानगर र बाराको कलैया उपमहानगरमा जित हात पारेको छ […] The post उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ […]

तुलसीपुर उपमहानगनगर : मतान्तर फराकिलो बनाउँदै एमाले

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । नगरप्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ८सय १३ मतले अगाडि छन् । उनले हालसम्म २० हजार तीन सय १९...

तुलसीपुर उपमहानगर प्रमुखमा एमालेका खड्का १,१६१ मतान्तरले अगाडि

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार टीकाराम खड्काले एक हजार १६१ मतान्तरले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् । गत वैशाख ३० गते सम्पन्न...

तुलसीपुर उपमहानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुबीच २१० को मतान्तर रहेको छ […]

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

तुलसीपुर उपमहानगर : एमाले २४ मतले अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले २४ मतले अगाडि छ । एक हजार नौ सय ४८ मत गन्दासम्म एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले ८ सय ५० र गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र...

तुलसीपुर–१७ मा मतदान जारी राति ८ बजेदेखि गणना हुने

दाङको तुलसीपुर उपमहानगर वडा नम्बर १७ मा मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ। बेलुका ५ बजे मतदान सकिएपछि राती ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।तुलसीपुर वडा नम्बर १७ एमाले अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान रोकिएको थियो। उनको छोरा प्रदीप चौधरी अध्यक्षका उम्मेदवार छन्। तुलसीपुर मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उम्मेदवार छन्। एमालेबाट मेयरमा टिकाराम खड्क