दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ […]

सम्बन्धित सामग्री

दाङमा एमालेका खड्कालाई १६ सयभन्दा बढीको अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५९ हजार ५६३ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् भने काँग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । उनीहरुबीचमा  १६८५ मतको अन्तर रहेको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् । उनीहरुको मतान्तर ७ हजार

तुलसीपुरमा निरन्तर एमालेको अग्रता

रुपन्देही । दाङमा मतगणना भइरहेको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले निरन्तर अग्रता लिएको छ । एमाले महासचिव शंकर पोखरेलको गृहपालिका रहेको यहाँ ४७ हजार ७ सय ४४ मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का १८१३ मतान्तरले अग्रता लिएका हुन् । खड्काले २० हजार ३१९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनबाट नेपाली […]

महासचिवको जिल्लामा एमाले झण्डै पत्तासाफ, १० मध्ये १ मा अग्रता

नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृहजिल्लामै एमालेले कमजोर देखिएको छ। पोखरेलको गृह जिल्ला दाङमा मतगणनाको शुरुआती चरणमै एमाले पछि परेको छ। १० वटा स्थानीय तह रहेको दाङका ९ स्थानीय तहको मतगणना भइरहेको ...

दाङमा अग्रता विहीन एमाले

ल्लाका दंगिशरण,शान्तिनगर, बबई गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ। यसैगरी कांग्रेस माओवादी गठबन्धन बनेको बंगलाचुली गाउँपालिकामा पनि एमालेले गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेको छ।...

दाङका सबै क्षेत्रमा बाम गठवन्धनको अग्रता

दाङमा दीपक गिरीलाई हिराचन्द्र केसीले उछिने पछिल्लो परिणाम अनुसार दाङका सबै निर्वाचन क्षेत्रमा बाम गठवन्धनका उम्मेदवारले अग्रता हासिल गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दाङको क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरीलाई बाम गठवन्धनका उम्मेदवार एवं एमाले नेता हिराचन्द्र केसीले उछिनेका छन्। सुरूवातमा पूर्व सिँचाई मन्त्री समेत रहेका कांग्रेस नेता गिरीले झिनो…