तुलसीपुर उपमहानगर प्रमुखमा एमालेका खड्का १,१६१ मतान्तरले अगाडि

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार टीकाराम खड्काले एक हजार १६१ मतान्तरले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् । गत वैशाख ३० गते सम्पन्न...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगर : मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, ने

तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

दाङ। तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुबीच २१० को मतान्तर रहेको छ […]