'हाम्रो पार्टीमा भजनमण्डली हुँदैन, समाजवादको नेपाली मोडेल स्थापित गर्छौं'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समाजवादको नेपाली मोडेल स्थापित गर्ने बताएका छन्। निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाइसकेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफूहरु पुरानो बाटो नपछ्याउने बताए। 'जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ, त्योभन्दा नितान्त भिन्न हुनेछ। यो क्रान्तिकारी संस्कारयुक्त पार्टी हुनेछ, मार्क्सवाद र लेनिनवादप्रति समर्पित पार्टी हुनेछ', नेता नेपालले भन

सम्बन्धित सामग्री

नेकपा एमालेका स्थापित नेता घनश्याम भुसालबाट एमाले परित्याग

नेकपा एमालेका स्थापित नेता तथा पूर्व सांसद घनश्याम भूसलाले पार्टी पत्यिाग गरेका छन् । भुसालले लेखेका छन् ‘पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति […]

एमालेलाई विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा स्थापित गरिने

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा …

समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमाले स्थापित हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका […]

संकटमा साथ दिनेलाई मेरो समर्थन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।बिहीबार आफूपक्षीय भेलामा नेता सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले आज प्यानल घोषणा गर्ने भनिएको भएपनि मनोनयन हुनु अघि मात्रै आफ्नाबारेमा बोल्ने बताए। आफूलाई अभाव, संकट र जोखिममा निरन्तर साथ दिनेहरूलाई आफूले […]

माधव नेपालसँग पार्टी विभाजनको औचित्य स्थापित गर्न सक्ने ठाउँ छैन : नेम्वाङ

पाँचथर – नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिनुभएको छ ।  एमालेको फिदिम नगर अधिवेशनलाई सम्बोधन गर्दै आज बुधवार नेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै फलानोले हेप्ने गरेकाले पार्टीमा बस्न सकिएन भन्ने कुरा गरेर, विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।  ‘माधव नेपालसँग गएका १४ सांसदहरू गैरकानुनी हुन्’, नेम्वाङ...