नेकपा एमालेका स्थापित नेता तथा पूर्व सांसद घनश्याम भूसलाले पार्टी पत्यिाग गरेका छन् । भुसालले लेखेका छन् ‘पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति […]