जलविद्युतले उकास्यो नारच्याङबासीको जीवनस्तर

हाइड्रो भिलेजको रूपमा परिचित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा धमाधम जलविद्युत आयोजना निर्माणले स्थानीयबासीको जीवनस्तर सुधार गरेको छ । जलविद्युत आयोजना निर्माणले नारच्याङका युवाले रोजगार र आयोजनामा सेयरसँगै आयोजनाबाट पाउने बोनस रकमले जीवनस्तर सुधारसँगै पछिल्लो समय विदेश जानेक्रम घटाएको छ । २०४४ सालबाट जलविद्युतको सम्भावना उजागर गरेको नारच्याङले अन्नपूर्ण गाउँपालिकासँगै म्याग्दीको हाइड्रोको सम्भावना उजागर गर्दै कालिगण्डकी, म्याग्दी […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित एक रिपोर्टमा, सङ्घीय संसदको अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा सङ्कुचन आएको उल्लेख छ ।  रिपोर्टले पछिल्लो दशकमा अष्ट्रेलियाको उत्पादकत्वमा मन्दी छाएको, बजार सङ्कुचन बढेको, नयाँ नयाँ प्रविधिमा लगानी न्यून भएको तथा […]

सुध्रियो नेपालीको जीवनस्तर

१ फागुन, काठमाडौं । गएको १२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० ले देखाएको छ । नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका दृष्टिबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो । १२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणले […]

मुसहर परिवारको जीवनस्तर उकास्न पशुचौपाया वितरण

विपन्न तथा पिछडिएका मुसहर परिवारको जीवनस्तर उकास्न सर्लाहीको हरिपुर नगरपालिकामा पशुचौपाया वितरण गरिएको छ। हरिपुर–७ चिताईनका विपन्न मुसहर परिवारलाई भैंसीको पाडी तथा बाख्राको पाठी वितरण गरिएको हो। दैनिक ज्याला मजदुरी गरेर...

जनताको जीवनस्तर माथि उठाउनु सरकारको प्रमुख उद्देश्यः उपप्रधानमन्त्री श्रेष्ठ

कावासोती – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको […]

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधा

नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

गण्डकी । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । नेपाली जनताको लामो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिकको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताए । कार्यक्रममा गण्डकी प्रदेशका […]

मुक्त हलियाका जीवनस्तर नाजुक

मार्तडी – जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ । हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस […]

मुक्त हलियाका जीवनस्तर नाजुक

जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको छ । गिट्टी बेचेर  बिहान–बेलुकीको छाक टार्दै आएका  उनीहरुले कुटेका  गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ ।सरकारले मुक्त हलि

जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको […]