भोलिको संसद बैठकमा नागरिकता विधेयक फिर्ता भएको जानकारी गराईने

काठमाडौं : प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकबारे जानकारी गराइने भएको छ।संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार भोलि बिहान ११ बजे बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको हो।यस्तै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउनेछन्। त्यसपछि अर्थसमि

सम्बन्धित सामग्री

राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता सन्देश सदनलाई जानकारी गराइने

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने भएको छ । सोमबार राष्ट्रपति कार्यालयले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ती निकालेर जानकारी गराएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगे पछि मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो । […]

प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाइँदै

काठमाडौं, साउन ६ । सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ। यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो। संसद सचिवालयले आज दिउँसो १ बजेका लागि डाकेको प्रतिनिधि सभाको बैठकका लागि सार्वजनिक सम्भावित कार्यसूची सार्वजनिक गर्दै ‘नेपाल […]

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

सभामुख र संसद सचिवालय नै नियमावलीमा झुक्किएपछि …

२४ असार, काठमाडौं । सरकारले शुक्रबार प्रतिनिधिसभामा झण्डै चार वर्षदेखि विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव राख्यो । प्रस्तावको विरोधमा १५ जना सांसदले बोले । त्यसपछि सभामुख  अग्नी सापकोटाले बोल्ने सबैलाई ‘विरोधको प्रस्ताव’को मान्यता दिए र एकएक गरी विरोधको प्रस्ताव फिर्ता लिने वा नलिने भनी सोध्दै, फिर्ता लिन नचाहनेको हकमा निर्णयार्थ पेश गर्न थाले । […]

नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित

काठमाडौं : नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ।आज बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे। तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको खाँणले बताए। नागरिकताका सम्बन्धमा देखिएका समस्या समाधान होस्, नेपाली नागरिकले नागरिकता पाउन् भन्ने चाहेर नै सर

संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी

काठमाडौं : सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो। २०७५ सालमा संसदमा पेश भएक

प्रतिनिधिसभा बैठक : आज नागरिकता विधेयक फिर्ता लिइँदै

प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।  गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवाल

नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव कार्यसूचीबाट हट्यो

काठमाडौं : सरकारले बिहीबारको संसद बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेपनि अन्तिममा कार्यसूचीबाट हटाइएको छ। संसद सचिवालयले बुधबार सार्वजनिक गरेको संभावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक‚२०७५ लाई फिर्ता लिने प्रस्ताव’ प्रस्तुत गर्ने उल्लेख गरेको थियो।२ बजे संसद बैठक सुरु भएपछि सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधेयक फिर्ता लिने विषय हटाइएको हो। चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदको राज्य व्यवस्था समितिले ब

जन्मसिद्धका आधारमा नागरिकता दिने सहमति जुट्यो : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताउनुभएको हो । उहाँले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि […]

नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ। त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथ