काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने भएको छ । सोमबार राष्ट्रपति कार्यालयले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ती निकालेर जानकारी गराएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगे पछि मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो । […]