लक्षित वर्गले नै कोरोनाविरुद्ध खोप नपाएको मन्त्रालयद्वारा स्वीकार

काठमाडाैं : कारोनाविरुद्ध खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन्।सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरु गरिएको भए पनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन्।कतिपय जिल्लामा अन्य उमेर समूहका मानिसले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन्।मन्त्रालयका सहप्र

सम्बन्धित सामग्री

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए । गाउँपालिका–६ […]

लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]

कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थाले

काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थालेका छन्। कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुन थालेको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेका अनुसार देशभरबाटै पूरै विवरण नआए पनि उपलब्ध भएका विवरण हेर्दा खोप लगाएपछिका संक्रमित पनि बढ्न थालेका छन्। शनिबारकै तथ्यांक हेर्दा कुल पिसिआर पोजेटिभ मध्ये १० प्रतिशत संक्रमित खोप लगाएकाहरू रहेका पा

दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू

चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

काठमाडाैं :  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको छ।सिंहदरबारमा बसेको बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइयो

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएकाे छ। हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी एक अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड १२ लाख दुई हजार ६४१ डोज, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८५४ डोज, बेलायतमा आठ करोड चार लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाएको हो।यसैगरी जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज, पोल्याण्डमा छ करोड ११ लाख ३७ हजा

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार  ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड / विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

बाल्टिमोर । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ […]

विश्वभर लगाइयो तीन अर्ब २५ करोड ८५ लाख  कोरोनाविरुद्ध खोप

विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

बागमती प्रदेशमा झण्डै दुई लाख जनाले लगाए कोरोनाविरुद्ध खोप

हेटौंडा । बागमती प्रदेशमा झण्डै दुई लाख जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । प्रदेशका १३ वटा जिल्लाका विभिन्न खोप केन्द्रबाट दुई चरणमा गरी एक लाख ९८ हजार २ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा र दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई निःशुल्क कोरोनाविरुद्धको खोप सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशभरका १३ जिल्लाका स्थानीय तहमार्फत दोस्रो चरणको खोप सेवा सञ्चालन भइरहेको बा