प्रधानमन्त्री प्रचण्डको प्रस्ताव : १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका […] The post प्रधानमन्त्री प्रचण्डको प्रस्ताव : १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

१२ बुँदे समझदारी पक्षधर शक्तिको समीक्षा बैठक बोलाइँदै

तीन ठूला दलका शीर्ष नेताले गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा तथा सुदृढीकरणका लागि १२ बुँदे समझदारी पक्षधर

एमाले नेतालाई धमलाको प्रश्न– माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो ?

काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् । ‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका हुन सक्छन् । तर यसमा नेकपा एमालेको विरोध हो जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने १२ बुँदे समझदारी गर्ने पार्टीहरु एकै ठाउँमा बसेर […]

प्रधानमन्त्री दाहालको प्रस्ताव : १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ

काठमाडौं- प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका...

निषेध र अपमान होइन, सहमति र विश्वासको राजनीति अघि बढाउँछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधको राजनीतिको पक्षधर नरहेको बताए। उनले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । ‘१ सय ४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।...

१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन : डा.बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट

एपीएफ र एसएसबीबीच १२ बुँदे समझदारी

सीमामा दुवै सुरक्षा निकाय अब थप चनाखोकाठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले ‘आपराधिक गतिविधिमा संलग्न व्यक्तिले खुला सिमानाको फाइदा लिन सक्ने’ भन्दै दुवै सुरक्षा निकाय यसतर्फ विशेष चनाखो हुनुपर्ने निष्कर्ष निकालेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनसम्म बसेको दुई देशका सुरक्षा बलबीचको बैठकमा भारतीय पक्षले खुला सिमानाका […] The post एपीएफ र एसएसबीबीच १२ बुँदे समझदारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाबुरामकाे टिप्पणी : बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कार्दैछन्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कारेकाे टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्केको पुनर्निर्मित धरहरा उद्घाटन गरेपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेको हुन्।उनले ओलीलाई संकेत गर्दै तत्कालीन माओवादी र ७ दलबीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै बयलगाडे महावाणीहरू ओकलिरहेको तर्क गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'लोकतन्त्र दिवस मनाउँदै गर्द