काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् । ‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका हुन सक्छन् । तर यसमा नेकपा एमालेको विरोध हो जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने १२ बुँदे समझदारी गर्ने पार्टीहरु एकै ठाउँमा बसेर […]