प्रधानमन्त्री दाहालको प्रस्ताव : १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ

काठमाडौं- प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका...

सम्बन्धित सामग्री

सिंहदरबारमा शीर्ष बैठक : अराजकता फैलिने चिन्ता

२१ कात्तिक, काठमाडौं । प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । सिंहदरबारस्थित […]

प्रधानमन्त्रीले चीनमा गरेको समझदारी व्यापार सन्तुलनको मुख्य अस्त्र बन्न सक्छ

दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणमा दुई देशबीच १२ बुँदे समझदारी भयो ।

दलभन्दा माथिका नेता

सुवासजीसँग मेरो २०४६ सालको आन्दोलनदेखि परिचय र सहकार्य हुँदै आएको हो । मुख्यगरी सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी, शान्ति प्रक्रियामा आएपछि उहाँसँग नजिकबाट सहकार्य गर्ने मौका जुर्‍यो । संविधानसभा रहने क्रममा उहाँ संविधानसभाको अध्यक्ष र म प्रधानमन्त्री अनि दोस्रो संविधानसभामा म संवैधानिक समितिको सभापति थिएँ । त्यसबेला निकट सम्बन्ध राखेर काम गर्ने अवसर मिल्यो ।

शान्ति सम्झौता पक्षधरहरूबीच राष्ट्रपतिमा सहमति होस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

निषेध र अपमान होइन, सहमति र विश्वासको राजनीति अघि बढाउँछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधको राजनीतिको पक्षधर नरहेको बताए। उनले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । ‘१ सय ४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त

१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन : डा.बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट

बाबुरामकाे टिप्पणी : बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कार्दैछन्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कारेकाे टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्केको पुनर्निर्मित धरहरा उद्घाटन गरेपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेको हुन्।उनले ओलीलाई संकेत गर्दै तत्कालीन माओवादी र ७ दलबीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै बयलगाडे महावाणीहरू ओकलिरहेको तर्क गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'लोकतन्त्र दिवस मनाउँदै गर्द