लक्ष्मीपूजाको साँझ १३०५ मेगावाट विद्युत खपत

लक्ष्मीपूजाको साँझ नेपालभर विद्युतको माग १३०५ मेगावाट पुगेको छ । सोमबार (लक्ष्मीपूँजाको दिन) साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सोबराबर पुगेको हो । हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूँजामा झिलीमिली बत्तीलगायतका विद्युतीय बत्तीहरू...

सम्बन्धित सामग्री

१२ वर्षमा १३ हजार मेगावाट विद्युत खपतको लक्ष्य छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतले अबको १२ वर्ष (सन् ०३५) भित्र आन्तरिक बजारमा १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य राखेको बताएका छन् । अहिले नेपाली बजारमा विद्युतको...

आन्तरिक खपत बढाउन मधेस प्रदेशमा चार हजार मेगावाट क्षमताको प्रसारण लाइन बन्ने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरूमा करिब चार हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण लाइन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण […]

मधेश प्रदेशमा विद्युत प्रसारण सञ्जाल बढाउँदै प्राधिकरण

१२ मंसिर,  काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च […]

मधेसमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रशारण सञ्जाल बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरूमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सब

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात, १३ हजार मेगावाट खपत,

काठमाडौं, कात्तिक ८ । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो । सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम […]

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

काठमाडौं – लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो। साँझ ६:१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो। तिहारमा उद्योग, कलकारखाना बन्द हुने भए पनि […]

कालिगण्डकीबाट ९६ मेगावाट विद्युत उत्पादन

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाले दैनिक ९६ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ ।दसैं तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालिगण्डकी ‘ए’ जलविद्युत परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।“समय–समयमा मेसिन मर्मत गर्नुपर्ने/फेर्नुपर्ने हुन्छ,” उनले भने, “अन्य बेलामा […]

चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत

काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर […]

प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट

काठमाडौं। नेपालीको विद्युत खपत ४.१ प्रतिशतले बढेको छ। २०७७ सालमा नेपालीको प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट प्रतिघण्टा पुगेको हो। गतवर्ष नेपालको राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन १४ सय ५८ मेगावाट पुगेको छ। यस्तै, गत वर्षसम्म नेपालको कूल जनसंख्याको ९३ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ।