स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाले दैनिक ९६ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ ।दसैं तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालिगण्डकी ‘ए’ जलविद्युत परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।“समय–समयमा मेसिन मर्मत गर्नुपर्ने/फेर्नुपर्ने हुन्छ,” उनले भने, “अन्य बेलामा […]