वर्षाले जमिन भाँसियो, घर भत्किँदा ४२ लाखको क्षति

तेह्रथुम (रासस) । गएराति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको

सम्बन्धित सामग्री

घर भत्किँदा साढे पाँच लाखको क्षति

शनिबार रातीको वर्षाले दिक्तेल बजारमा एउटा घर भत्किएको छ । राती करिब ९ बजेतिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ किरातचौकस्थित टेकबहादुर राईको ट्रष्टले बनेको घर भत्किएको हो ।

सल्यान बाढीपहिरो : तीन जनाको मृत्यु, ८४ परिवार विस्थापित

सल्यान : सल्यानमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ। असोजमा परेको पानीका कारण सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन्। ९१ घर पहिरोको जोखिममा परेका छन्। पहिरो र वर्षाले घर भत्किँदा ८४ घरपरिवार विस्थापित भएका छन्।पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालिमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ।जिल्ला प्रहरी का

हुम्लामा वर्षाले २० घर भत्किए, १०० उच्च जोखिममा

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घर भत्किए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । ६ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल

वर्षाले घर भत्किँदा छिमेकीको घरमा शरण

सिमकोट– वर्षाले घर भत्किएपछि हुम्लाको सिमकोट गाउँपालिका २ का विशाल परियार छिमेकीकोमा शरण लिन बाध्य भएका छन्। नयाँ निर्माण गरिएको दुई तल्ले घर भत्किएपछि उनको परिवारको विचल्ली भएको हो। गाउँपालिकाले सिमकोट–ठेहे सडक निर्माण गर्ने क्रममा डोजरले खन्दा बाटो घरको छेउसम्म पुग्दा जोखिम बढिरहेको बेला वर्षाले दुई तले ६ कोठे घर भत्किएर पूर्ण रुपमा क्षति पुगेको […]

वर्षाले तीन घर भत्किए

डाेटी – लगातारको वर्षाका कारण डाेटीमा तीन घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार आज वर्षाले सायल गाउँपालिका १ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् । यसैगरी बडीकेदार गाउँपालिका १ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किँदा घरमा ...

वर्षाले जमिन भासिंदा तेह्रथुमको जिरिखिम्तीमा एक घर क्षतिग्रस्त :: Pahilopost.com

तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको