प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका ला

सम्बन्धित सामग्री

खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध: मन्त्री गहतराज

काठमाडाैँ – खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार काठमाडौँमा नेपाल भलिवल संघको ९ औँ चुनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई विद्यालय तहबाटै नै विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले एक विद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालीका एक खेल ग्रामको कार्यक्रमलाई […]

आदिवासीको हकहित, भाषा संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । २८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् […]

नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताए ।  बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।  लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले […]

निजगढ विमानस्थल बनाउन सरकार प्रतिवद्ध, आगामी वर्षलाई छुट्याएको बजेट न्यून

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समेटिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताइएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।मन्त्री आलेले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो बाह्य र आन्तरिक हवाई चाप घटाउन पनि निजगढ आवश्यक परेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारूपमा निजगढ विमानस्थल बनाउनै पर्ने समेत बताए ।&

‘लुम्बिनी अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकार प्रतिवद्ध’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधारदेखि अन्य सेवा विकास लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारको गौरवको अस्पतालको रुपमा विकास गर्नको लागि  आवश्यक बजेटदेखि अन्य काम गरिरहेको बताए ।लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश अवसरमा आज  भएको कार्यक्रममा सम्बोधन गर्दै  अबको ५ वर्षभित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा अन्तर्राष्ट्रियस्तरको रुपमा बिस्तार गरिने बताए ।अस्पतालको विकासका लागि ५ खर

संविधान अनुसार तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। ‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छ

पोखराका तालहरु संरक्षण गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण

काठमाडौं, पुष १५ । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रेष्टुरेण्ट एण्ड बार एसोसिएन पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ आँै सडक महोत्सव सुरु भएको छ […]

बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।...