लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधारदेखि अन्य सेवा विकास लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारको गौरवको अस्पतालको रुपमा विकास गर्नको लागि आवश्यक बजेटदेखि अन्य काम गरिरहेको बताए ।लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश अवसरमा आज भएको कार्यक्रममा सम्बोधन गर्दै अबको ५ वर्षभित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा अन्तर्राष्ट्रियस्तरको रुपमा बिस्तार गरिने बताए ।अस्पतालको विकासका लागि ५ खर