पोखराका तालहरु संरक्षण गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण

काठमाडौं, पुष १५ । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रेष्टुरेण्ट एण्ड बार एसोसिएन पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ आँै सडक महोत्सव सुरु भएको छ […]

सम्बन्धित सामग्री

प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणमा प्रतिवद्ध: गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडाैं आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपमार्फत […]

चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै : गृहमन्त्री खाँण

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका थुनामा रहेका नेता/कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै हुनुपर्ने बताएका छन् । चन्द समूहसँग अघिल्लो सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र सहमतिमा उल्लेखित विषय कानुनी प्रक्रियाबाटै समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटपछि महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी […]

मालघाट– खलंगा बाटो बन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।   मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् ।  ‘मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउछु’, मन्त्री खाणको भनाइ छ । उनले महाकाली नदी तर्ने क्रममा