ला लिगा फुटवलमा बार्सिलोना विजयी, मेस्सी र स्वरेजकाे १-१ गाेल

माघ १५ –स्पेनिस ला लिगा फुटवलमा बार्सिलोना विजयी भएको छ । गएको राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो । फिलिप कोटिन्हो...

सम्बन्धित सामग्री

चर्चित एल क्लासिको आज, कीर्तिमानी गोलकर्ता मेस्सी भने मार्सेविरुद्ध खेल्दै

एल क्लासिकोका रुपमा परिचित बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार स्पेनिस ला लिगा फुटबलअन्तर्गत हुँदै छ। बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग खेल्न लागेको हो। बार्सिलोनासँग यसपटक लियोनल मेस्सी छैनन्। मेस्सी करिब डेढ दशकको बसाईपछि यसै सिजन फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध भएका हुन्। मेस्सी एक क्लासिकोका कीर्तिमानी गोलकर्ता हुन्। उनले २६ गोल […]

मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ । तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो । बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ । मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताइएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ । मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् । बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिर...

ला लिगा : रियल सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार जीत

काठमाडौं : रियल सोसिडाडविरुद्ध उत्कृष्ट जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति सोसिडाडको मैदान रियल सर्जोरस स्टेडियममा भएको खेलमा पाहुना टोली बार्साले ६–१ गोलको जित निकाल्यो। बार्साको जितमा लियोनल मेस्सी र सर्जियो डेस्टले २–२ तथा एन्टोनी ग्रिजम्यान तथा ओसुमाने डेम्बेलेले १–१ गोल गरे। सोसिडाडका लागि एन्डर बारेनेटेक्सियाले शान्त्वना गोल फर्काए। गएरातिको जितसँगै बार्सिलोनाले २८ खेलबाट ६२ अंक जोडेको छ। शीर्ष स्थानको एट्लेटिको मड्रिडको सम

लपोर्तालाई भोट हालेर मेस्सीले दिए बार्सिलोनामै बसिरहने सन्देश ?

योआन लपोर्ता बार्सिलोना फूटबल क्लबमा दोस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।  यसअघि उनी सन् २००३ देखि २०१० सम्म क्लबको नेतृत्वमा थिए । उनी बार्सिलोनामा छँदा टीमले दुईपटक च्याम्पियन्स लीग, चारपटक ला लिगा र कोपा दे रे उपाधि जितेको थियो ।  अध्यक्ष पद पाएपछि लपोर्ताले लियोनल मेस्सीले क्लबमा खेलेको भूमिकालाई उजागर गरे अनि मतदान प्रक्रियामा भाग लिएकोमा मेस्सीको प्रशंसा गरे ।  मेस्सी क्लबमा बसिरहनेमा आफू विश्वस्त रहेको उनले बताए । मेस्सीले बार्सिलोनाको युथ टीमबाट डेब्यु गरेको २० वर्ष भएकोमा उनले जोड दिए ।&nbs...

बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित…

बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टाभिगोलाई २-० ले हराएको हो । बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेले गोल गरे । खेलको १० औं ...

बार्सिलोना शीर्षस्थानमा तर मेस्सीले खेल्न नसक्ने

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।  बार्सिलोनाको जीतमा लुइस सुवारेज, लियोनेल मेस्सी, इभान राकिटीक र फिलिप कोटिन्होले गोल गरे । सेभिल्लाका पाबलो सराबिया र लुइस मुइरेलले गोल गरे । शनिबार रातिको ...

मेस्सी र कोटिन्होले गोल गर्न नसकेपछि ​बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।...

मेस्सी बिनाको बार्सिलोनाले जित्न सकेन

पुस २१ – स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ । ला लिगा लिडर बार्सिलोना...