बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।
बार्सिलोनाको जीतमा लुइस सुवारेज, लियोनेल मेस्सी, इभान राकिटीक र फिलिप कोटिन्होले गोल गरे । सेभिल्लाका पाबलो सराबिया र लुइस मुइरेलले गोल गरे । शनिबार रातिको ...