डिशहोमको मेरो मनको दोस्रो देश अभियान सुरू

नेपालको एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिशहोमले मेरो मनको दोस्रो देश नामक नयाँ अभियान सुरु गरेको छ ।७७ वटै जिल्लामा सेवा सञ्चालन गरिरहेको कम्पनीले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी नयाँ अभियान सुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्द […]