नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बसोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।...
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।...
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार नजिकै पर्ने नगरपालिकाभित्रकै एउटा गाउँमा न त चुनावको रौनक छ, न उम्मेदवार भोट माग्न नै पुगेका छन् । बेनी नगरपालिका–३ मा पर्ने लहरेनी गाउँका २८ जना मतदातालाई चुनावको बारेमा केही पनि थाहा छैन । लहरेनी गाउँका टीकामाया विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन । अघिल्ला निर्वाचनमा पनि खासै …
म्याग्दी-कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको बहावले […]
म्याग्दी– कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको […]
म्याग्दी ः आज चैत ७ गते। सशस्त्र युद्ध गरेको नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेको १८ वर्ष पूरा भएको छ।२०६० साल चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०:४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूिमा परिणत भएको बेनीबजार अहिले भने त्यही विभत्स दृश्य सम्झाउँदै ध्वंस पछि निर्माण गरिएका भौतिक संरचनाहरुको आवरणमा मुसुक्क मुस्कुराइरहेको छ।आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना माओवादी गरी ९६ जनाले ज्यान गुमाएका थिए। सदरमुकाम बेनीबजार र आसपासका क्ष
म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनीबजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रालयअन्तरगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा जोखिमपूर्ण क्षेत्रमा तटबन्ध निर्माण सुरु गरेको हो ।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा पर्छ । बेनीबजार संरक्षण योजना निर्माणका लागि […]
बाढीपहिरोको उच्च जोखिममा रहेको सदरमुकामको बेनीबजार नदी कटानबाट बचाउने काम मध्य हिउँद पुरा हुँदासमेत सुरु हुन सकेको छैन । मुस्ताङ र हिमाली भेगमा हिउँ पग्लन थालेपछि कालीगण्डकी नदीमा फागुनबाट पानीको सतह बढ्न थाल्छ ।
बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।...
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारमा एन्टिजेन्ट परीक्षणका क्रममा धमाधम कोरोना पोजेटिभ देखिन थालेका छन्। मंगलबार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। घना वस्ती रहेको बेनी बजार कोरोनाको ‘हटस्पट’बन्दै जान थालेपछि स्थानीय चिन्तित भएका छन्।रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको एन्टिजेन्ट परीक्षण गर्दा धमाधम कोरोनाको संक्रमण देखिने गरेको हो। पोजिटिभ देखिएकाहरु विद्यार्थीदेखि वृद्धवृद्धा रहेका छने। मंगलवार १३ जनाको पिसिआर परीक्षण र ११ जनाको एन्टिजे