बेनीबजार कोरोनाको ‘हटस्पट’ बन्ने खतरा

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारमा एन्टिजेन्ट परीक्षणका क्रममा धमाधम कोरोना पोजेटिभ देखिन थालेका छन्। मंगलबार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। घना वस्ती रहेको बेनी बजार कोरोनाको ‘हटस्पट’बन्दै जान थालेपछि स्थानीय चिन्तित भएका छन्।रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको एन्टिजेन्ट परीक्षण गर्दा धमाधम कोरोनाको संक्रमण देखिने गरेको हो। पोजिटिभ देखिएकाहरु विद्यार्थीदेखि वृद्धवृद्धा रहेका छने। मंगलवार १३ जनाको पिसिआर परीक्षण र ११ जनाको एन्टिजे