जोखिममा बेनीबजार

बाढीपहिरोको उच्च जोखिममा रहेको सदरमुकामको बेनीबजार नदी कटानबाट बचाउने काम मध्य हिउँद पुरा हुँदासमेत सुरु हुन सकेको छैन । मुस्ताङ र हिमाली भेगमा हिउँ पग्लन थालेपछि कालीगण्डकी नदीमा फागुनबाट पानीको सतह बढ्न थाल्छ ।

सम्बन्धित सामग्री

कालीगण्डकी नदी मिचेर तटबन्ध !

कालीगण्डकीको कटान तथा बाढीको उच्च जोखिममा रहेको सदरमुकाम बेनीबजार जोगाउन आरसीसी तटबन्ध निर्माणको काम भइरहेको छ ।

बेनीवासीलाई सधैंको त्रास

मनसुन नजिकिँदै जाँदा बेनी संरक्षण गर्न ठेक्का भएको नदी तटबन्धको काम नहुँदा सदरमुकाम बेनीबजार उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीले कटान गरेको मुख्य भंगालोमा तटबन्धको काम गराउन जिम्मेवार रुपाताल संरक्षण एकीकृत परियोजना असफल भएपछि सदरमुकाम बेनी कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको हो ।

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी-कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको बहावले […]

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी– कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको […]

कालिगण्डकीमा तटबन्ध बनाउन ढिलो गर्दा बेनीबजार जोखिममा

म्याग्दी : गत वर्षको असार १ गते कालिगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि असुरक्षित बनेको बेनी बजार संरक्षणका लागि कुनै पहल भएको छैन। तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा छ। बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन।कालिगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यो वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम रहेको वडा नम्बर ७ का अध्यक्ष

बेनी बजारलाई जोगाउन तटबन्ध निर्माण सुरु

म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनीबजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रालयअन्तरगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा जोखिमपूर्ण क्षेत्रमा तटबन्ध निर्माण सुरु गरेको हो ।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा पर्छ । बेनीबजार संरक्षण योजना निर्माणका लागि […]

बेनीबजार सँधै जोखिममा

बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।...

नदीको ढुङ्गा निकाल्दा बेनीबजार थप जोखिममा

म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा नदीले सडक कटान गरेपछि संरचनाको बाहनामा नदीबाट एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा निकालिएको छ ।

बेनीबजार जोगाउन ११ करोड

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।