नवनियुक्त सहरी विकासमन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, २२ असोज । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छिन् । शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

सहरी विकासमन्त्री बुढाद्वारा अन्तरनिकाय बजेट बाँडफाँटलाई निरन्तरता दिने निर्णय

काठमाडौँ, २४ फागुन । सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङलाई अन्तरनिकाय बाँडफाँटलाई निरन्तरता दिने निर्णय गरेका छन् । मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब ४६ अर्बको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गर्ने निर्णय […]

देशभर तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउँछु : शहरी विकासमन्त्री पाण्डे

काठमाडौं। नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन्।मंगलवार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।

देशभरका तुइन विस्थापित हुन्छ : सहरी विकासमन्त्री पाण्डे

नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले पश्चिम नेपालमा खोलामा झोलुंगे पुल नहुँदा तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन् ।

नेता र कर्मचारी घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता र कर्मचारीहरु घमण्डी हुँदा देश विकास नभएको बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। मुलुक चलाउने मान्छे घमण्डी भएसम्म...

मेरो गति ‘स्पोर्टस् बाइक’कोजस्तो हुनेछ : नवनियुक्त मन्त्री चौधरी

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले तीव्र गतिमा काम गर्ने बताएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले सुस्त काम गर्ने...

क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ : सहरी विकासमन्त्री चौधरी

१३ असार, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’ छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने […]

लुम्बिनीका ग्रामीण तथा सहरी विकासमन्त्री चौधरीले दाङमै गरे पदभार ग्रहण

दाङ – लुम्बिनी प्रदेश ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार पदभार ग्रहण गरेका छन्। बिहीबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्री चौधरीले शुक्रबार प्रदेशको स्थायी राजधानी देउखुरीमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्। उनले स्थायी राजधानी कार्यान्वयनलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो मन्त्रालयको कामअन्तर्गत राजधानी व्यवस्थापन पनि पर्छ। मन्त्रालय नै यहीँ छ’, […]

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति युवा संघले गर्‍यो भर्त्सना

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को युवा संघले उपप्रधानमन्त्री राजेन्द्र महताको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले संविधानको व्याख्या नै नेपाल राष्ट्रको परिभाषा भएकाले अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् । “नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेपश्चात् आफ्नो पार्टी सरकारमा रहुञ्जेल बहुल राष्ट्रिय...

उपप्रधान एवम् सहरी विकासमन्त्री महतोद्धारा पदभार ग्रहण

काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित् मन्त्रालय पुगेर महतोले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पूनर्गठन गरेका हुन् । जसपाबाट महतोको नेतृत्वमा दश जना मन्त्री वर्तमान सरकारमा सहभागी छन् । त्यसमा ८ जना […]