पीआर लिनेले राजनीतिक नियुक्ति नपाउने सहरी विकासमन्त्रीको पहिलो निर्णय

३१ असार, काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पीआर लिने व्‍यक्तिले मन्त्रालय मातहतका कुनै पनि राजनीतिक नियुक्ति नपाउने गरी पहिलो निर्णय गरेका छन् । सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रलायमा पदभार ग्रहण गर्दै मन्त्री सिंहले …

सम्बन्धित सामग्री

मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्

जसपामा सरकारमा जाने कि नजाने निर्णय गर्ने जिम्मा राजनीतिक समितिलाई

१६ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरुसँग […]

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत महिना राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ लाई फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला अध्यादेश फिर्ता लिन सक्ने संवैधानिक व्यवस्था रहेको छ। अध्यादेश फिर्तीले मन्त्रिपरिषद्को विस्तारलाई सहज पार्ने […]

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।

राजनीतिक नियुक्ति गरिएको सबै राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। साथै मन्त्रीपरिषद्ले कर्णाली करिडोर अन्तर्गत सल्ले–सल्ला–सिमिकोट...

राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने माओवादीको निर्णय

नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको विरुद्ध सबैसँग एकतावद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडि बढाउने निर्णय गरको नेता नारायणकाजी श्रेष्ठल

नागरिकतासम्बन्धी निर्णय राजनीतिक स्वार्थका लागि परिवर्तन नहोस् : कमल थापा

काठमाडौँ । राट्रिय प्रजातन्त्र प्रार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्बन्धी निर्णय परिवर्तन गर्न नहुने बताएका छन् । खुला सीमा र खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्वन्धी निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ । अध्यक्ष थापाले सामाजिक ट्वीटरमा ट्वीट गर्दै नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र […]