६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

सम्बन्धित सामग्री

यातायातमा हटेन समस्या : कर तिर्न र ट्रायलमा उत्तिकै सास्ती

दाङ :  प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए। परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए। त्यति बेला पनि  एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए।उनी लिखितमा पास भए पनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे। उनको ट्रायल आइतबार थियो। उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे। तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे।उनले भने, ‘कर तिर्दा पन

कर तिर्न थाले भृकुटीमण्डपका व्यवसायी

वर्षौंदेखि घर बहाल र व्यवसाय कर नतिरेका काठमाडौँको भृकुटीमण्डपभित्रका व्यवसायीले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महानगरपालिकाले कर तिर्न १५ दिने सूचना दिएपछि कर तिर्न थालेका हुन्। अहिले समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन कार्यालयले पनि कर तिर्नका लागि उनीहरूलाई ताकेता गर्न थालेको छ। कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपभित्र व्यापार व्यवसाय गर्दै आएकाले कर तिर्न थालेको बताउँदै भन्नुभयो, “भृकुटीमण्डपभित्रका सानादेखि ठूला व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेका छौँ। कतिपयले राजीखुसीले तिर्न थालेका छन्। कोहीले भने केही समय माग गरेर विभिन्न निकायबाट मिनाहा गराउने मेसो पनि खोजिरहेका छन्।”

महानगर–प्राधिकरण द्वन्द्व : कर भर्सेज महसुल

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ । महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो । महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो । उक्त […]

सेना र प्रहरीलाई कर बुझाउन बालेनको दश दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी र नेपाल प्रहरीलाई दश दिनभित्र बहाल कर तिर्न पत्र पठाएको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनको निर्देशनमा महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले पत्र पठाएका...

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ११ फागुन । नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नयाँ सारथीको आगामी वार्षिक साधारण सभाले अनुमोदन […]

कर तिर्ने जनतामाथि राज्य अत्याचारको नमूना हेर्न गुर्जुधारा जाऊँ [भिडियो]

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरसाइकल गुर्जुधारा पुग्छन्, जहाँ मोटरसाइकलको लाम देख्न सकिन्छ । एकातिर दशैंको चटारो, अर्काेतिर यातायात कार्यालयमा कर तिर्न आउनेले यातायात कार्यालयमा भोग्नुपरेको सास्ती । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने गफ दिन्छ सरकार तर सर्वसाधारण जनताले राज्यलाई कर बुझाउन पनि सास्ती भोग्नुपर्छ । राज्यलाई कर ति...

जनतामाथि 'राज्य अत्याचार'को नमूना हेर्न गुर्जुधारा जाऔं

यो तस्वीर कुनै ‘बाइक राइडिङ’ प्रतियोगिताको तयारीको होइन, राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारण सवारीधनीको हो । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने डिङ हाँक्छ, सरकार । तर, सर्वसाधारण जनतालाई भने राज्यलाई कर बुझाउन पनि यस्तो सास्ती छ । यो तस्वीर गुर्जुधारास्थित यातायात कार्यालयको हो । जहाँ चर्को घाम र पानीमा भिजेर सर्वसाधारण कर तिर्न लाइनमा बसिरहेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँ–गाउँ’मा सिंहदरबार पुगेको भनिए पनि जनतालाई राज्यबाट लिने सेवा लिनका लागि पञ्चायतकालीन सास्ती बेह...

कर नबुझाउनेको घरमा महानगरको नाचगान (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम...

समयमै कर नतिरे सिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तिर्ने समय दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।   समयमा नै कर तिर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ । कामपा राजस्व विभागका प्रमुख डा शि

६५ अर्व कर तिर्न एनसेललाई १५ दिने सूचना

आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालयले एनसेललाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।