सर्वोच्चको फैसलाबारे कानुनविद् भन्छन्- अदालतले हुकुमी होइन, संविधानवादको शासन गर भन्ने सन्देश दियो

सर्वोच्चले विभिन्न मुद्दामा कानुनअनुसार दिइने कैद मिनाहाको निर्णय गर्दा पीडितको सहमति लिनुपर्ने महत्वपूर्ण आदेश गरेको छ ।

सम्बन्धित सामग्री

कालापानी मुद्दामा सर्वोच्चको आदेशबारे यसो भन्छन् कानुनविद्

अदालतले देशको सीमा निर्धारण गर्न नसक्ने भए पनि कालापानीबारेको एउटा मुद्दामा सर्वोच्चले दिएको आदेशले सरकारलाई 'सचेत गराएको' कानुनविद्हरूले बताएका छन्।

सांसदमा राेकिए पनि मन्त्रीकै शपथ

सर्वाेच्च अदालतले राष्ट्रियसभा सांसदको सपथ नगराउनू भनी आदेश दिएको भोलिपल्ट उनै व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको सपथ गराएपछि कानुनविद् आश्चर्यमा परेका छन् ।