असम्बन्धित मान्छेलाई मन्त्रालयमा बोलाएर राजस्वको दर हेरफेर गरिएको भन्दै योगेश भट्टराईको आपत्ति

नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थ मन्त्रालयसँग असम्बन्धित मान्छेलाई मन्त्रालयमा मध्यरातमा भित्र्याएर कर तथा राजस्वको दर फेरबदल गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले जेठ १४ गते मध्यरातमा भन्सारका दर, राजस्वका दर कसरी हेरफेर भए भन्नेबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै ध्यानाकर्षण गराए ।मध्यरात १२ बजे अमुक व्यक्तिलाई अर्थमन्त्रीले बोलाएर उच्च पदस्थ कर्मचारीसँग परिचय गराएर आफ्नो प्रतिनिधिका रुपमा उनको परिचय गराएको र अर्थमन्त्रीकै निर्देशनमा राजस्व, भन्सारका दरम

सम्बन्धित सामग्री

मुख्य न्यायाधीशपछिको रोल क्रमबारे बारको आपत्ति किन ?

काठमाडौँ : नेपाल बार एशोसिएसनले न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध जनाएको छ।बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज १ मा राजपत्रमा प्रकाशित न्यायपरिषद्को सूचनाप्रति विरोध जनाएको हो।बारको आकस्मिक बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संशोधनले न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीशपछिको रोल क्रममा राख्ने उल्लेख भएको विषय खारेज गर्न

‘छानबिन समितिले ठहर गरे मात्रै अर्थमन्त्री दोषी’

प्रतिनिधिसभाको बैठकमा सांसदले अर्थमन्त्रीले बजेट ल्याउनुअघि अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दररेट हेरफेर गरको विषयमा संसदीय छानबिन समितिले अध्ययन गरेर निष्कर्ष ननिकालेसम्म अर्थमन्त्रीलाई अपराधी भन्न नमिल्ने भन्दै एमालेप्रति आपत्ति जनाएका छन्।...

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए ।

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा […]

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ,३० जेठ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका […]

करको दर हेरफेर भएको भन्दै एमाले सांसद भट्टराईको आपत्ति

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि […]

पार्टीका मन्त्री तत्काल फेरिदिन प्रधानमन्त्रीलाई  झलनाथको दबाब

काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व-प्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्।आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफे

मन्त्री फेर्ने पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन गर्न खनालको देउवालाई दवाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव […]

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग माग गरेका हुन्। एकीकृत समाजवादीले पार्टीबाट…

हीन भावना र कुण्ठाले भरिँदा चिकित्सकलाई समावेश गरिएन : सरकारी चिकित्सक संघ

सरकारी चिकित्सक संघ (गोदान)ले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिज प्रस्ताव हेरफेर प्रति पुनः आपत्ति जनाएको छ । नयाँ दरबन्दी निर्माण गर्दा समेत चिकित्सकलाई समावेश नगरेको भन्दै गोदानले आपत्ति जनाएको हो ।संघद्वारा जारी विज्ञप्ति भनिएको छ । ‘स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयमा नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत आदि समावेश गरिनु तर, चिकित्सक समूह मेडिकल अधिकृत जानाजान नराखिनु हास्यास्पद खेद पूर्ण छ ।’चिकित्सकलाई नजरअन्दाज गरिएको भन्